बालेन सरकार बनेयता अमेरिकी चहलपहल बाक्लो, थाहै नदिइ टुप्लुक्क आइपुग्यो विमान
bishowkhabar.com · Tue Jul 21 09:07:30 GMT 2026

पोखरा– अमेरिकी दर्ता नम्बर एन–५५५–भीजी भएको हल्का चार्टर विमान मंगलबार बैंकक र ढाका हुँदै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ ।
विमानस्थल प्रमुख जगन्नाथ निरौलाका अनुसार सिरस एसआर–२२ विमानमा चालक दलका सदस्य मात्र रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)