मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अमेरिकामा हराइरहेकी नेपाली नर्स काफ्ले को हत्या भएको अमेरिकी अदालतको विवरणमा, श्रीमानले घरमै श्रीमतीको हत्या गरे, शव बाहिर लुकाए

barnanmedia.com · Fri Aug 23 21:57:21 UTC 2024

अमेरिकामा हराइरहेकी नेपाली नर्स ममता काफ्ले भट्टको हत्या भएको अमेरिकी अदालतको विवरणले देखाएको छ।

अमेरिकी मिडियाहरुका अनुसार अदालती कागजातले उनका श्रीमान् नरेश भट्टले जुलाई ३० को आसपासमा उनीहरुको निवास (हिथर कोर्ट होम)मा श्रीमती ममताको हत्या गरेको र शव घरबाहिर लगेको बलियो अनुमान गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)