कांग्रेस प्रवक्ता शर्मा कोरोना भाइरस मुक्त
lokaantar.com · Tue May 25 00:34:02 GMT 2021
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा कोरोना भाइरस मुक्त भएका छन् ।
मंगलवार ट्वीटरमा एक ट्वीट गर्दै उनले कोरोनामाथि विजय हासिल गर्न सफल भएको जनाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)