हृदयघातबाट सशस्त्र प्रहरीका डिएसपी कोइरालाको मृत्यु
barnanmedia.com · Wed Dec 31 23:02:32 GMT 2025

सशस्त्र प्रहरी बलको इलाम पशुपतिनगर–गुल्म क्षेत्रका डिएसपी प्रकाश कोइरालाको अकस्मात् निधन भएको छ ।
डिएसपी कोइराला सीमावर्ती मानेभञ्ज्याङ क्षेत्रमा पेट्रोलिङ गरी फर्केपछि कार्यालयमा आएर ढलेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)