रास्वपाका कारण सरेको प्रतिनिधि सभा बैठक चालु [लाइभ]
hamrakura.com · Sun Jun 28 00:00:00 GMT 2026
काठमाडौँ । प्रतिनिधि सभाको बैठक बसिरहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको महाधिवेशन लम्बिएका कारण लगातार सरेको बैठक अहिले बसिरहेको हो ।
बैठकमा आज सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणिकरण सम्बन्धी पत्रको बेहोरा पढेर सुनाउने छन् । त्यस्तै प्रधानमन्त्री वालेन्द्र साह बालेनको तर्फबाट विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले महालेखा परीक्षकको ६३ औँ वार्षिक प्रतिवेदन २०८३ पेश गर्नेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)