नेपालको कमजोर सुरुवात, कुशल दोस्रो बलमै आउट
kendrabindu.com · Tue Jul 21 09:11:15 GMT 2026
काठमाडौं । आइसिसी क्रिकेट विश्वकप लिग–२ सिरिजको पहिलो खेलमा नामिबियाविरुद्ध नेपालले कमजोर सुरुवात गरेको छ। टस हारेर ब्याटिङको मौका पाएको नेपालले पहिलो ओभरमै विकेट गुमायो।
नेपालले पहिलो विकेटको रूपमा कुशल भुर्तेललाई २ रनमै गुमाएको हो। उनी जेजे स्मितको दोस्रो बलमै बोल्ड भए।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)