२०२७ को आईपीएलमा जहीर खान चेन्नई सुपर किंग्सको मुख्य प्रशिक्षक हुने
barnanmedia.com · Mon Sep 21 22:32:53 GMT 2026
चेन्नई सुपर किंग्स (CSK) ले सोमबार पूर्व भारतीय फास्ट बलर जहीर खानलाई आईपीएल २०२७ सिजनको लागि आफ्नो नयाँ मुख्य प्रशिक्षकको रूपमा नियुक्त गरेको घोषणा गरेको छ ।
जहीरले १८ वर्षपछि फ्रान्चाइजीसँगको आफ्नो सम्बन्ध अन्त्य गरेका स्टीफन फ्लेमिङको स्थान लिनेछन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)