मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रतिनिधिसभा बैठकअघि एमाले स्थायी कमिटी बैठक

khabarhub.com · Sun Jul 18 01:11:02 GMT 2021

काठमाडौँ- सर्वोच्च अदालतको फैसलापछि पहिलो पटक बस्न प्रतिनिधिसभा बैठकअघि आज नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दैछ ।

बैठक ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बिहान ११ बजे बैठक बस्ने पार्टी केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)