मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

तीन दिनमै एक सय ५५ अंकले बढ्यो नेप्से

nayapatrikadaily.com · Wed Jan 05 00:32:00 GMT 2022

मंगलबार नेप्से सूचक ६३ दशमलव ०१ अंकले बढेर दुई हजार ६ सय ७९ दशमलव ९५ बिन्दुमा पुगेको छ । आइतबारदेखि लगातार तीन दिनमा नेप्से एक सय ५५ दशमलव ४७ अंकले बढेको छ । त्यस्तै, ‘क’ वर्गको कम्पनीमापक सेन्सेटिभ इन्डेक्स १५ दशमलव ८५ अंकले बढेर पाँच सय ३ दशमलव ७२ बिन्दुमा पुगेको छ ।

बढेको नेप्से सूचकमा लगानीकर्ता ‘सेक्टर’ फेरी–फेरी लगानी बढाइरहेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)