मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

वर्षौंदेखि एमालेका केन्द्रीय बैठकमा ‌अध्यक्ष ओलीको एकल प्रस्तुति

barnanmedia.com · Mon Sep 21 22:41:54 GMT 2026

एमाले पार्टीको अभ्यासमा विगतमा केन्द्रीय कमिटी लगायतका बैठकहरूको सुरूवात महासचिवले गर्थे ।

अध्यक्षलाई अध्यक्षताका लागि अनुरोध गर्थे । त्यसपछि अध्यक्षले उद्घाटन मन्तव्य दिन्थे । अध्यक्षले आफ्नो धारणा राखेपछि बैठकका लागि तय गरिएका नियमहरूका आधारमा बैठक चल्थ्यो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)