धनुषाको हंसपुर नगरपालिकाका मेयर यादवको निधन
barnanmedia.com · Mon Feb 09 22:49:52 GMT 2026

धनुषाको हंसपुर नगरपालिकाका मेयर प्रदिप कुमार यादवको निधन भएको छ ।
गत बिहीबार राति उनलाई मस्तिष्क घात भएपछि जनकपुरको न्युरो अस्पतालमा भर्ना गरिएको थियो । थप उपचारको लागि शुक्रबार हेलिकप्टरबाट काठमाडौं लगिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)