नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै
ratopati.com · Mon Sep 21 23:02:47 GMT 2026

बाँके । नेपालगन्जस्थित प्रसिद्ध रानी तलाउ तरकारी बजारमा बिक्री हुने तरकारी अहिले नेपालकै पहाडी जिल्लाबाट आयात हुने गरेको छ ।
भन्सारमा कडाइ भएपछि अहिले नेपालगन्जमा पहाडी जिल्लामा उत्पादन भएको तरकारीले बजार पाएको नेपालगन्जस्थित रानी तलाउ कृषि उपज बजार सञ्चालक समितिका अध्यक्ष मोतिसरा थापा क्षेत्रीले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)