मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

तयारी पोशाक उद्योगका समस्या र सम्भावनाबारे प्रधानमन्त्री शाहले आज उद्योगीसँग छलफल गर्दै

barnanmedia.com · Tue Jul 21 09:34:06 GMT 2026

काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल तयारी पोशाक उद्योग संघका पदाधिकारीहरूसँग आज बिहान ११:३० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल गर्दै छन्।

छलफलमा संघका अध्यक्ष पशुपतिदेव पाण्डे, प्रथम उपाध्यक्ष बसन्तराज अधिकारी, महासचिव भीमकुमारी गिरी, प्रमुख कार्यकारी अधिकृत सुयश खनाल तथा प्राविधिक सल्लाहकार प्रकाशकुमार झा सहभागी हुने कार्यक्रम रहेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)