जापानको आइची-नागोयामा जारी २०औँ एसियाली खेलकुदमा सोमबार नेपाली टोलीका लागि निराशाजनक प्रदर्शन
barnanmedia.com · Mon Sep 21 23:03:34 GMT 2026
जापानको आइची-नागोयामा जारी २०औँ एसियाली खेलकुदमा सोमबार नेपाली टोलीका लागि निराशाजनक दिन बनेको छ । पदकको आशा गरिएका खेलसहित विभिन्न स्पर्धामा नेपाली खेलाडी तथा टोलीले अपेक्षित प्रदर्शन गर्न सकेनन् । महिला भलिबल, पुरुष कबड्डी, बक्सिङ, कराते, टेबलटेनिस, पौडी र सफ्ट टेनिसमा नेपाली खेलाडी पराजित भए ।
हङकङसँग भलिबलमा सोझो हार
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)