नेपालको विकास यात्रामा रुसको महत्त्वपूर्ण योगदान छ : वर्षमान पुन
khabarhub.com · Tue Jul 21 09:47:28 GMT 2026

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नेता तथा पूर्व अर्थमन्त्री वर्षमान पुन अनन्तले नेपाल र रुसबीचको सात दशक लामो कूटनीतिक सम्बन्ध पारस्परिक सम्मान, समानता र मित्रतामा आधारित रहेको बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)