लगातार छैटौं दिन बढ्यो सेयर बजार, कारोबार ६.६७ अर्ब रुपैयाँ
bishowkhabar.com · Tue Jul 21 09:48:46 GMT 2026

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक मंगलबार लगातार छैटौं कारोबार दिन पनि बढेको छ ।
नेप्से ७.२५ अंकले उकालो लाग्दै २,७२६.०६ विन्दुमा पुगेको छ, जुन जेठ २८ यताकै उच्च स्तर हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)