मुख्य सामग्रीमा जानुहोस्

समाचार

साहित्य

आजको राशिफल : कुन राशिलाई शुभ, कुनलाई मध्यम?

ratopati.com · Mon Sep 21 23:15:34 GMT 2026

आजको पञ्चाङ्ग

वि.सं.२०८३ साल असोज ६ गते । मंगलबार । इस्वी सन् २०२६ सेप्टेम्बर २२ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४८ । भाद्र शुक्लपक्ष । तिथि–एकादशी, बेलुकी ७ बजेर ५७ मिनेट उप्रान्त द्वादशी । नक्षत्र–उत्तराषाढा, बिहान ६ बजेर ४६ उप्रान्त श्रवण । योग–अतिगण्ड, बेलुकी ७ बजेर १९ मिनेट उप्रान्त सुकर्मा । करण–वणिज, बिहान ७ बजेर १० मिनेट उप्रान्त भद्रा, बेलुकी ७ बजेर ५७ मिनेट उप्रान्त बव । आनन्दादिमा–मानस योग । चन्द्रराशि–मकर ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)