मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

टी-२० विश्वकप : अपराजित दक्षिण अफ्रिकाको सेमिफाइल सम्भावना बलियो

gorkhapatraonline.com · Fri Jun 21 19:30:03 UTC 2024

सेन्ट भिन्सेन्ट, असार ७ गते । दक्षिण अफ्रिका ले आइसिसी टी-२० विश्वकपमा अपराजित यात्रा जारी राखेको छ । सुपर आठअन्तर्गत सुक्रबार राति भएको खेलमा दक्षिण अफ्रिका ले बलियो प्रतिद्वन्द्वी इङ्ल्यान्डलाई सात रनले हरायो ।

सुपर आठमा लगातार दोसो जित निकालेसँगै दक्षिण अफ्रिकाले सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । सुपर आठको पहिलो खेलमा पक्षिण अफ्रिकाले आयोजक अमेरिकालाई १८ रनले हराएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)