कुलमानलाई प्रश्न– ६ महिनापछिको निर्वाचनमा उम्मेदवार हुने कि नहुने ?
ekantipur.com · Mon Sep 15 19:08:52 GMT 2025

काठमाडौँ — सुशीला कार्की नेतृत्वको नवगठित सरकारमा सोमबार कुलमान घिसिङ पनि मन्त्री बनेका छन् । उनलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ । प्रस्तुत छ, उनीसँग गरिएको कुराकानीः
निश्चित समयका लागि कठिन परिस्थितिमा भौतिक पूर्वाधार, सहरी विकार र ऊर्जा जस्ता विकास निर्माणसँग सम्बन्धित महत्त्वपूर्ण मन्त्रालय सम्हाल्न आइपुग्नुभएको छ । यी मन्त्रालय मातहतका सरकारी संरचनाहरू धेरै जलेका छन्, जसको पुनर्निर्माण गर्नुछ । साथसाथै नियमित विकास निर्माणको काम पनि गर्नुपर्नेछ । यी दुई काम कसरी अघि बढाउनुहुन्छ ?
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)