विश्वकप लिग-२ मा नेपाल नामिबियाविरुद्ध ब्याटिङमा, कमजोर शुरूआत
hamrakura.com · Tue Jul 21 00:00:00 GMT 2026
काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेपालले अहिले नेदरल्याण्ड्सको भूमिमा आफ्नो महत्वपूर्ण अभियानको शुरूआत गर्दै नामिबियासँग प्रतिस्पर्धा गरिरहेको छ।
नेपालले खराब ब्याटिङ शुरूआत गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ९ ओभर खेल्दा २ विकेट गुमाएर मात्र २२ रन जोडेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)