मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

दक्षिण अफ्रिकाले भारतलाई ८ विकेटले हरायो, जोर्जीको शतकीय इनिङ

farakdhar.com · Wed Dec 20 01:22:20 GMT 2023

भारतविरुद्धको एकदिवसीय सिरिजको दोस्रो खेल दक्षिण अफ्रिकाले ८ विकेटले जितेको छ । योसँगै दक्षिण अफ्रिकाले तीन खेलको सिरिज १–१ को बराबरीमा ल्याएको छ । पहिलो खेलमा ऊ ८ विकेटले पराजित भएको थियो ।

दोस्रो खेलमा भारतले दिएको २ सय १२ रनको लक्ष्य दक्षिण अफ्रिकाले ४२.३ ओभरमा २ विकेट गुमाएर पूरा गर्‍यो । उसका लागि ओपनिङ ब्याटर टोनी डे जोर्जीले शतकीय इनिङ खेले । उनले १२२ बलमा ९ चौका र ६ छक्कासहित अविजित ११९ रन बनाए ।

स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)