सिरहा कारागारभित्र भेटियो पेस्तोल, १३ कैदीबन्दी नियन्त्रणमा
barnanmedia.com · Mon Feb 09 23:29:33 GMT 2026

सिरहा सदरमुकामस्थित कारागारभित्र एउटा कटुवा पेस्तोल र दुई वटा गोली बरामद भएपछि नाइकेसहित १३ जनालाई प्रहरीले नियन्त्रणमा लिइएको छ।
जिल्ला सुरक्षा समितिले सोमबार गरेको विशेष अनुगमनका क्रममा कारागारभित्र ‘नाइके’ भनिने इन्द्रजित यादवसँग पेस्तोल भेटिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)