सेखुवाका नागरिकलाई गाउँमै स्वास्थ्य सेवा
barnanmedia.com · Mon Sep 21 23:29:30 GMT 2026

भौगोलिक विकटताका कारण लामो समयदेखि सहज स्वास्थ्य सेवाको पहुँचबाट वञ्चित साकेला गाउँपालिका–१ सेखुवाका नागरिकलाई लक्षित गर्दै सामुदायिक स्वास्थ्य सेवा इकाइ केन्द्र स्थापना गरिएको छ ।
गाउँपालिकाले सञ्चालनमा ल्याएको यो स्वास्थ्य इकाइ साकेला गाउँपालिकाको आठौँ स्वास्थ्य संस्थाका रूपमा सोमबारदेखि सञ्चालनमा ल्याइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)