नामिबियाविरुद्ध ब्याटिङ गर्दै नेपाल
barnanmedia.com · Tue Jul 21 10:03:07 GMT 2026
आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले नामिबियाविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ।
नेदरल्यान्ड्सको उट्रेक्टस्थित स्पोर्टपार्क मार्सचाल्करवेर्डमा नामिबियाले टस जितेर फिल्डिङ रोजेपछि नेपालले ब्याटिङ गर्दै छ। लिग–२ मा नेपालले अब आठ खेल खेल्न बाँकी छ। लिग–२ को अन्तिम दुई सिरिज नेपालले विदेशी भूमिमा नै खेल्नेछन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)