उपचारका लागि अस्पतालमा ‘ट्र्याज प्रणाली’ लागू
khabarhub.com · Sun Jun 28 05:40:55 GMT 2026

लुम्बिनी
– लुम्बिनी प्रादेशिक अस्पतालले बिरामीको बढ्दो चापलाई व्यवस्थित गर्न आकस्मिक कक्षमा ‘ट्र्याज प्रणाली’ लागू गरेको छ । यस प्रणालीले गम्भीर प्रकृतिका बिरामीलाई प्राथमिकताका साथ सेवा उपलब्ध गराउने उद्देश्य राखेको अस्पताल प्रशासनले जनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)