मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एमालेका १०९ जना समानुपातिक उम्मेदवार (सूचीसहित)

barnanmedia.com · Wed Dec 31 23:05:06 GMT 2025

फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा दलहरुले बुझाइसकेका छन् । एमालेले पनि आफ्नोतर्फका ११० जना समानुपातिक सांसदको उम्मेदवारको बन्दसूची बुझाएको जनाएको थियो ।

तर सचिव महेश बस्नेतले सार्वजनिक गरेको सूचीमा १०९ जनाको मात्रै नाम छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)