हत्यामा संलग्न भएको आशंकामा एक पक्राउ
nepalkhabar.com · Sat Feb 26 22:58:36 GMT 2022
वीरगञ्ज महानगरपालिका-८ का ३४ वर्षीय दीपककुमार महरालाई पर्सा प्रहरीले हत्यामा संलग्न भएको आरोपमा पक्राउ गरेको छ।
बाराको फेटा गाउँपालिका-४ का ४६ वर्षीय प्रेमचन्द्र महराको हत्यामा संलग्न भएको आरोपमा महरालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)