मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

मान्छे निर्यात गरेर देश बन्दैन, बस्तु निर्यात बढाउनुपर्यो : अध्यक्ष पाण्डे

nepalsamaya.com · Tue Jul 21 10:24:26 GMT 2026

काठमाडौं। तयारी पोशाक उद्योग संघका अध्यक्ष पशुपति देव पाण्डेले सरकार निजी क्षेत्रमैत्री नीतितर्फ अघि बढेको अनुभूति भएको बताएका छन्।

मंगलबार सरकारसँगको छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले देशको अर्थतन्त्र नै सरकार भएकाले अर्थतन्त्र सुधार नगरि देश नबन्ने दाबी गरे।

स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)