पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल
barnanmedia.com · Mon Sep 21 23:44:54 GMT 2026

क्व्होलासोथार गाउँपालिका–९ गिलुङमा १५ शय्याको आधारभूत अस्पताल निर्माणका लागि सम्झौता भएको पाँच वर्ष बितिसक्दा पनि १३ दशमलव ३७ प्रतिशत काम भएको छ ।
दुई वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी विसं २०७८ साउन १९ गते निर्माण सम्झौता भएको थियो । अस्पताल निर्माणको काम विसं २०८१ असारदेखि रोकिएको छ । काम रोकिए पनि पटकपटक थपिँदै आएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)