नामिबियाविरुद्ध धर्मरायो नेपालको ब्याटिङ
nepalviews.com · Tue Jul 21 10:26:38 GMT 2026
काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ एकदिवसीय त्रिकोणीय सिरिजमा नेपाल र नामिबियाबीच अहिले खेल भइरहेको छ ।
नेदरल्यान्डस्को उट्रेख्टस्थित स्पोर्टपार्क मार्स्काल्करवेर्डमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले १८.४ ओभरको समाप्तिमा ३ विकेट गुमाएर ५० रन पूरा गरेको ५ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)