प्रहरीको दुई दिने रणनीतिक सम्मेलन सम्पन्न
nepalnews.com · Tue Feb 10 00:00:43 GMT 2026

काठमाडौँ। प्रहरी प्रधान कार्यालयको आयोजनामा नेपाल प्रहरीको दुई दिने ‘नेपाल प्रहरी रणनीतिक सम्मेलन–२०८२’ सम्पन्न भएको छ।
प्रहरी व्यवस्थापन र परिचालन: विद्यमान चुनौती र भावी कार्यदिशालाई कसरी अगाडि बढाउने भन्ने विषयमा आइतबारदेखि सुरु भएको रणनीतिक सम्मेलन सोमबार सम्पन्न भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)