मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कञ्चनपुर-१ मा पुरानालाई नयाँ उम्मेदवारको चुनौती

barnanmedia.com · Mon Feb 09 23:55:23 GMT 2026

आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनको मिति नजिकिँदै जाँदा जिल्लामा चुनावी प्रचारप्रसार बढ्दै गएको छ ।

लामो समयदेखि चुनावी मैदानमा देखिँदै आएका पुराना अनुहारलाई यसपटक नयाँ उम्मेदवारले चुनौती दिने भएका छन् । अहिले उम्मेदवारले घरदैलो अभियानमार्फत मतदातासँग प्रत्यक्ष संवादमा जोड दिएका छन । पुराना उम्मेदवारले अघिल्लो कार्यकालका उपलब्धिलाई आधार बनाइरहँदा नयाँ उम्मेदवारले परिवर्तन र सुशासनलाई मुख्य एजेन्डा बनाएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)