नेपाल लाइभ समाचार [२०७८ असाेज २४]
nepallive.com · Sun Oct 10 17:06:00 GMT 2021
१) रुपन्देहीको बुटवलअन्तर्गत मोतीपुर औद्योगिक क्षेत्रबाट 'सुकुम्बासी'लाई हटाउन खोज्दा झडप, सशस्त्र प्रहरीले चलाएको गोली लागेर १ जनाको मृत्यु, केही व्यक्ति घाइते । (प्रहरीद्वारा गोली प्रहार)
२) माइतीघरबाट पक्राउ परेकी रुवीलाई २४ घण्टाभित्र सशरीर उपस्थित गराउन सर्वोच्चको आदेश, महानगरीय प्रहरी वृत्त लैनचौरलाई कारण देखाऊ आदेश जारी गर्दै बन्दीसहित उपस्थित हुनुपर्ने । ( सर्वोच्चको आदेश)
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)