घरमै छापा मारेर पूर्वविपक्षी नेतासहित १५ कार्यकर्ता पक्राउ
barnanmedia.com · Tue Sep 22 00:07:19 GMT 2026

पाकिस्तान प्रशासित कश्मीरमा पाकिस्तान तहरिक-ए-इन्साफ (पीटीआई) का कार्यकर्ताहरूविरुद्ध कारबाहीका क्रममा सोमबार पूर्वविपक्षी नेता ख्वाजा फारुक अहमदसहित धेरै कार्यकर्तालाई पक्राउ गरिएको छ।
प्रहरीले मुजफ्फराबादस्थित ख्वाजा फारुक अहमदको निवासमा छापा मारेर उनलाई पार्टीका धेरै नेता तथा कार्यकर्तासहित पक्राउ गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)