मुलुक आर्थिक संकटमा छ : डा. कँडेल
gorkhapatraonline.com · Thu Jun 01 23:14:14 GMT 2023
गोरखापत्र अनलाइन
काठमाडौं, जेठ १८ गते । राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष तथा नेकपा (एमाले) को केन्द्रीय लेखा आयोगका प्रमुख डा. पुष्पराज कँडेलले मुलुक अहिले आर्थिक संकटमा परेको सत्य भएको र सरकारले राजस्व असुलीमा तिव्रता दिए मात्र आर्थिक संकटबाट पार लाग्न सकिने बताउनुभएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)