प्रतिनिधिसभाको बैठक बस्दै, चार संसदीय समितिको बैठक पनि आजै
onlinekhabar.com · Tue Sep 22 00:15:49 GMT 2026

६ असोज, काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बस्दैछ ।
दिउँसो १ बजे बस्ने बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)