हङकङमा जमेका उनी जब २८ वर्षपछि नेपाल फर्किए
setopati.com · Tue Sep 22 00:15:22 GMT 2026

हङकङमा राज गुरूङ बार, क्लब र रेस्टुरेन्ट चलाउँछन्।
५३ वर्षीय राजको परिचय यति मात्र होइन। व्यवसायसँगै पछिल्ला केही वर्षयता उनको जीवनमा हिमाल पनि जोडिएको छ। सगरमाथादेखि एल्ब्रससम्मका शिखर चढिसकेका उनी अब सातवटै महाद्वीपका अग्ला शिखर आरोहण गर्ने लक्ष्यमा छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)