लालबन्दी–सलेमपुर १३२ केभी प्रसारणलाइन सञ्चालनमा
baahrakhari.com · Tue Sep 22 00:15:00 GMT 2026

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले ग्राहकलाई पर्याप्त भोल्टेजसहित भरपर्दो र गुणस्तरीय विद्युत् सेवा उपलब्ध गराउने विषयलाई प्राथमिकतामा राखेका छन् । उनले निर्माण सम्पन्न पूर्वाधारको प्रत्यक्ष लाभ उपभोक्तासम्म पुर्याउन जोड दिएका छन् ।
सोही क्रममा सर्लाहीको विद्युत् आपूर्ति सुदृढ गर्न निर्माण गरिएको लालबन्दी–सलेमपुर १३२ केभी प्रसारणलाइन तथा सलेमपुर सबस्टेसन सञ्चालनमा ल्याइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)