प्रतिनिधि सभाको बैठक बस्दै
setopati.com · Tue Sep 22 00:24:00 GMT 2026

संघीय संसद, प्रतिनिधि सभाको बैठक आज बस्दैछ।
मंगलबार दिउँसो १ः०० बजे बस्ने बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)