चार संसदीय समितिको बैठक बस्दै
nagariknews.nagariknetwork.com · Tue Sep 22 00:22:06 GMT 2026

आज विभिन्न चार वटा संसदीय समितिको बैठक बस्दैछ। संघीय संसद् सचिवालयका अनुसार, अर्थसमिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ।
बिहान १०ः०० बजे बस्ने अर्थसमितिको बैठकमा ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्न बनेको विधेयक’माथि सैद्धान्तिक छलफल गर्ने कार्यसूची छ। सो विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गराएका संशोधनकर्ता सांसदहरुसँग छलफल हुनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)