वित्तीय सङ्घीयताको कानुन संशोधन र राजस्व बाँडफाँड सुधार गर्न माग
nepalpress.com · Tue Sep 22 00:32:10 GMT 2026

रुपन्देही । वित्तीय सङ्घीयता र व्यवस्थापनका लागि अन्तरसरकारी वित्तीय व्यवस्थापनसम्बन्धी कानुन संशोधन र राजस्व बाँडफाँडको विद्यमान व्यवस्था सुधार माग गरिएको छ ।
वित्तीय सङ्घीयताको प्रभावकारी कार्यान्वयन, अन्तरसरकारी वित्तीय व्यवस्थापनमा देखिएका समस्या पहिचान तथा सुधारका उपायबारे लुम्बिनी प्रदेशमा सुझाव सङ्कलनका क्रममा सरोकारवालाले यी विषयलाई प्रमुखताका साथ उठाएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)