महिला टी-२० विश्वकप : यी टोली पुगे सेमिफाइनलमा
nagariknews.nagariknetwork.com · Sun Jun 28 05:35:23 GMT 2026

आइसीसी महिला टी-२० विश्वकपको लिग चरणमा इङ्ल्यान्डले डिफेन्डिङ च्याम्पियन न्युजिल्यान्डलाई पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ।
इङ्ल्यान्डले न्युजिल्यान्डलाई नौ विकेटले पराजित गर्यो। इङ्ल्यान्डका ब्याट्सम्यान ड्यानी व्याट-हजले ५३ बलमा ८९ रन बनाए र अविजित रहे।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)