टिकट वितरणमा ओलीको एकलौटी
onlinekhabar.com · Sat Jan 17 19:12:29 GMT 2026

३ माघ, काठमाडौ । पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा अगाडि सार्दै नेकपा एमालेले प्रतिनिधि सभाका लागि प्रत्यक्षतर्फको टिकट वितरण गरेको छ ।
शनिबार केन्द्रीय मूख्यालय च्यासलमा दिनभर बसेको सचिवालय बैठकले उम्मेदवारहरु टुंग्याएको हो । बैठकपछि उपमहासचिव लेखराज भट्टले उम्मेदवार टुंगिएका क्षेत्रहरुको नामावली सार्वजनिक गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)