मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

ढोरपाटनलाई मध्यवर्ती क्षेत्र बनाउन पहल

ekantipur.com · Tue Dec 19 01:00:05 GMT 2023

बागलुङ — ढोरपाटन सिकार आरक्ष स्थापना भएको ४० वर्षपछि मध्यवर्ती क्षेत्र बनाउने पहल सुरु भएको छ । पटक–पटकका प्रयास असफल भएपछि आरक्षले मध्यवर्ती क्षेत्र बनाउन सरोकारवालाको नियमित बैठक र अन्तर्क्रिया थालेको हो ।

मध्यवर्ती क्षेत्र बन्न नसक्दा ढोरपाटनमा चोरीसिकार बढेको, स्थानीयले आरक्षको प्रतिफल नपाएको र पर्यटक प्रवर्द्धनसमेत नभएको भन्दै आरक्षले अगुवाइ गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)