मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

‘डार्क फाइल’ प्रकरणका नाइके राजकुमार तिमल्सिना पोखराबाट पक्राउ

barnanmedia.com · Wed Dec 31 23:12:36 GMT 2025

सिधाकुरा अनलाइनले प्रसारण गरेको फेक अडिओ तयार गर्ने राजकुमार तिमिल्सिना पक्राउ परेका छन्।

जेनजी आन्दोलनका दिन भदौ २४ गते केन्द्रीय कारागारबाट भागेका तिमिल्सिनालाई पोखराबाट पक्राउ गरेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी काजीकुमार आचार्यले बताए।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)