नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै
nepalnews.com · Tue Sep 22 00:44:29 GMT 2026

बाँके। नेपालगन्जस्थित प्रसिद्ध रानी तलाउ तरकारी बजारमा बिक्री हुने तरकारी अहिले नेपालकै पहाडी जिल्लाबाट आयात हुने गरेको छ।
भन्सारमा कडाइ भएपछि अहिले नेपालगन्जमा पहाडी जिल्लामा उत्पादन भएको तरकारीले बजार पाएको नेपालगन्जस्थित रानी तलाउ कृषि उपज बजार सञ्चालक समितिका अध्यक्ष मोतिसरा थापा क्षेत्रीले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)