न्युयोर्कमा परराष्ट्रमन्त्री खनाल र ईयूकी कार्यकारी उपाध्यक्ष रिबेरा बीच भेटवार्ता
setopati.com · Tue Sep 22 00:41:04 GMT 2026

परराष्ट्रमन्त्री शिशिर खनालले युरोपेली संघ (ईयू) की कार्यकारी उपाध्यक्ष टेरेसा रिबेरासँग भेटवार्ता गरेका छन्।
संयुक्त राष्ट्रसंघको मुख्यालय, न्युयोर्कमा जारी संयुक्त राष्ट्रसंघको ८१औं महासभाका अवसरमा भएको भेटवार्तामा नेपाल-युरोपेली संघ (ईयू) साझेदारीका विभिन्न पक्षमा छलफल भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)