आर्थिक उन्नयनमा वन : तनहुँमा १७ करोड २३ लाखको कारोबार
onlinekhabar.com · Tue Sep 22 00:46:10 GMT 2026

६ असोज, दमौली (तनहुँ) । तनहुँमा वनलाई नै आर्थिक गतिविधिको आधारका रुपमा अगाडि बढाइएको छ । वन पैदावारको उपयोग तथा सामुदायिक वनमार्फत आर्थिक उन्नयनको काम अगाडि बढेको छ । डिभिजन वन कार्यालय तनहुँका अनुसार आर्थिक वर्ष २०८२/८३ मा जिल्लाको वन क्षेत्रबाट १७ करोड २३ लाख ४५ हजार १२२ बराबरको कारोबार भएको छ ।
भिजन वन कार्यालय तनहुँका प्रमुख मनोज रानाभाटका अनुसार वन क्षेत्रको संरक्षणसँगै वन पैदावारको व्यवस्थित उपयोग र सामुदायिक वनको सक्रियताका कारण आर्थिक कारोबारमा उल्लेख्य योगदान पुगेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)