जैविक विविधतासहितको सिमसार सोती अतिक्रमणको चपेटामा
nepalnews.com · Tue Sep 22 00:50:17 GMT 2026

सर्लाही। जलवायु परिवर्तन तथा अतिक्रमणको चपेटामा परेर तराईमा पानीको प्राकृतिक स्रोत क्रमशः सुक्दै जान थालेको छ।
पानीको मुहान र जैविक संरचनामाथि मानवीय अतिक्रमणले समस्या मात्रै उत्पन्न गरेको छैन, वातावरण संरक्षणमा चुनौती थपिएको छ। पानीको स्रोत सुक्दै जाँदा मानव जीवन नै सङ्कटमा पर्दै गएको पूर्व सङ्केत देखा पर्न थालेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)