मुख्य सामग्रीमा जानुहोस्

समाचार

Religion

छठ पर्वको खरना मनाइँदै, यसरी गरिन्छ खरना पूजा

lokaantar.com · Sat Oct 29 01:00:55 GMT 2022

आराध्यदेव सूर्यको उपासना गरी मनाइने छठअन्तर्गत आज दोस्रो दिन खरना मनाइँदैछ ।

जीवन पद्धतिलाई प्रतिविम्बित गर्ने छठपर्वको खरनालाई पापको क्षय हुने दिन भनिन्छ । खरनाका दिन गाईको गोबरले लिपपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरी व्रती (दिनभर उपवास) बस्ने गर्दछन् ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)